मुल्यवृद्धि, भ्रष्टाचार, महङ्गीविरुद्ध एमाले कास्की सडकमा
पाेखरा | साउन २५, २०७९
पोखरा । मुल्यवृद्वि, भ्रष्टाचार र महगींविरुद्व आज (बुधबार) एमाले कास्की सडकमा उत्रिएका छन् ।
एमालेका विभिन्न भातृ संगठनहरुले एक्यबद्ध रुपमा पोखराको सभागृहबाट विरोध र्याली निकालेका हुन् । सो र्याली हाल सहिदचोकमा कोणसभामा परिणत भई विरोध जनाइरहेको छ, सुनगाभा संवाददाता बिबि रोकामगरले बताए ।
नेकपा एमालेले विगत देखिनै विभिन्न तवरबाट विरोध जनाउँदै आइरहेको छ ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...
मुस्ताङ: मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...
तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

